मन्जुरी

ना.

  1. मन्जुर गर्ने वा सकार्ने काम; प्रस्ताव आदिमा जनाइएको स्वीकृति; सहमति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)