मन्टेसरी

ना. [अङ्.]

  1. शिशुहरूको प्रकृतिअनुरूप शिशुशिक्षामा जोड दिने एक शिक्षाविद् (पूरा नाम मेरिया मन्टेसरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)