मन्डली
ना. [मण्डल+ई]
- सानो एक समूह; सानो दल।
- कुनै सामूहिक र साहसिक काम गर्नाका निम्ति सङ्गठित जमात; दल।
- कुनै जमात वा समूहको सर्वश्रेष्ठ व्यक्ति; जमातको प्रमुख।
- धागोमा काठको टुक्रा वा ढुङ्गा बाँधी परस्परमा अल्झाई खेल्न बनाइएको खेलौना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)