मन्त्रणा
ना. [सं.]
- कुनै महत्त्वपूर्ण कुराको छलफल; रायसल्लाह; परामर्श।
- गुप्ती कुरो।
- मन्तव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)