मन्त्रमुग्ध

वि. [सं.]

  1. मोहित पारिएको; लट्ठ तुल्याइएको; मुहुनी लाइएको; मन्त्र, टुना आदिद्वारा वशवर्ती तुल्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)