मन्त्रसंस्कार

ना. [सं.]

  1. मन्त्र ग्रहण गर्नाका निम्ति गरिने संस्कार वा अनुष्ठान (जनन, जीवन, ताडन, बोधन, अभिषेक, विमलीकरण, अध्यापन, तर्पण, दीपन र गोपननामक दश संस्कार)।
  2. मन्त्रतन्त्रद्वारा गरिने संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)