मन्त्रित
वि. [सं.]
- परामर्श वा सल्लाह दिइएको।
- भनिएको; बोलिएको।
- मन्त्रद्वारा पवित्र तुल्याइएको; अभिमन्त्रित।
- मन्त्र दिइएको वा सुनाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)