मन्त्री
ना. [सं.]
- सल्लाहकार; परामर्शदाता; काजी; अमात्य; बजिर; प्रधान।
- राज्यका कुनै विभागको सञ्चालन गर्ने वा त्यसको व्यवस्था मिलाउने प्रमुख अधिकारी।
- कुनै संस्था वा विभागको नियत रूपमा काम चलाउने अधिकारी; सचिव; सेक्रेटरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)