मन्त्रीमण्डल

ना. [सं.]

  1. कुनै देश वा राज्यमा काम गर्ने मन्त्रीहरूको समुदाय; मन्त्रिपरिषद्; क्याबिनेट; मिनिस्टरी।
  2. देशको कुनै समस्या वा अन्य कुनै महत्त्वपूर्ण प्रशासनिक कार्यको निर्णयका लागि बैठक बस्ने मन्त्रीहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)