मन्थर

वि. [सं.]

  1. मन्द; सुस्त।
  2. खुकुलो; होलो।
  3. नासमझ; अधम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)