मन्द्र

ना. [सं.]

  1. गम्भीर ध्वनि; जोरको शब्द।
  2. सङ्गीतका तीन प्रकारका स्वरमध्ये अपेक्षाकृत मन्द हुने एक स्वर।
  3. मादल; मृदङ्ग।
  4. सुन्दर; मनोहर।
  5. खुसी; प्रसन्न।
  6. मन्द; धीमा (स्वर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)