मन्वन्तर

ना. [सं.]

  1. ब्रह्माको एक दिनको चौधौँ भाग; एकहत्तर चतुर्युगको समय।
  2. मनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)