मन्सराना.पहेँलो भुस र लाम्चो गेडा हुने मझौला खालको एक प्रकारको धान वा त्यसैको चामल।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मन्सनु मन्साइ