मन पर्नु
अ.क्रि. [मन+पर्+नु]
- रुचिकर हुनु; चित्तबुझ्दो हुनु; हृदयले स्वीकार गर्नु।
- मन पराउनु; दिलदेखि नै चाहना गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मन+पर्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)