मयूरगति

ना.

  1. प्रत्येक चरणमा पाँच यगण, त्यसपछि मगण, यगण र भगण हुने चौबिस अक्षरको एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)