मरन्च्याँसे
वि. [मरण+च्याँसे]
- तत्कालै मरिहाल्ला कि जस्तो दुब्लो; सिट्ठो; फुकीढल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)