मरमर
क्रि.वि. [अ. मू. मर्+अ (द्वि.)]
- झुरो वस्तु चपाउँदा शब्द आउने गरी; मरमरी।
- सुकेका पातपतिङ्गर माडिँदाको आवाज निस्केर।
- त्यस्ता खालको शब्द वा ध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. मर्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)