मरम्मत
ना. [अ.]
- टुटेफुटेका वा भत्केबिग्रेका वस्तु बनाउने काम; मर्मत।
- कसैलाई पिटपाट पारेर राम्रो बाटोमा लगाउने काम (लाक्षणिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)