मरिमेटिनु

अ.क्रि.

  1. कुनै कामका लागि अदम्य प्रयास गरिनु; प्राणै दिने गरी काममा लागिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)