मरिमेट्नु
अ.क्रि. [मर्+इ+मेट्+नु]
- कुनै कामका लागि अदम्य प्रयास गर्नु; दिलोज्यान दिएर काममा संलग्न हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मर्+इ+मेट्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)