मरीचि
ना. [सं.]
- प्रथम मनुबाट उत्पन्न भएका दश मूल पुरुषमध्ये एक; ब्रह्माका दश मानस पुत्रमध्ये एक; प्रजापति।
- किरण; कान्ति; चमक।
- मृगतृष्णा।
- सप्तर्षिमध्येका एक प्राचीन ऋषि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)