मरुई
ना. [सं. मधुरा]
- लाम्चा पात, राता फूल, सेता टीकाटीका परेका हरिया फल र ठुलो कन्द हुने एक लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मधुरा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)