मरु

ना.

  1. तुलसीका जस्ता पात हुने, साना गोलागोला सेता फूल हुने एक वन्य बुटी; मरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)