मरौटे

वि.

  1. मरेकाका लागि गरिने; मृतकका उद्देश्यको।
  2. मर्ने रोग; रूढी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)