मर्काउनु

स.क्रि. /प्रे.क्रि.

  1. हातले समातेर परपरी बेर्नु वा बटार्नु; निमोठ्नु।
  2. मर्म पर्ने गरी हात, खुट्टा आदि बङ्ग्याउनु; भाँचिएलाजस्तो पार्नु।
  3. थकाइ मेट्न आङ तान्नु; जोरसँग आङ चलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)