मर्की

ना. [सं. मरक]

  1. भुईँतला आदिमा वज्र ठोक्ने काठको मुङ्ग्रो।
  2. खोकीसहितको रुघाको जरो; रुघाखोकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)