मर्त्य
ना. [सं.]
- मान्छे; मनुष्य; मानव।
- मर्त्यलोक; पृथ्वी।
- नाश हुने वा मर्ने स्वभाव भएको; मरणशील।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)