मर्‍याक

ना. [अ. मू. मर्‍याक्+अ]

  1. चपाउने, भाँचिने, दोब्रिने आदि चाल वा शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)