मलमपट्टी

  1. घाउखटिरा आदिमा मलम आदि लाएर त्यसमाथि बाँधिने पट्टी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)