मलसाङ्लो

ना. [मल+साङ्लो]

  1. मल भएका ठाउँमा हुने कालोकालो रङको साङ्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)