मलिन
वि. [सं.]
- मल भएको; घिनलाग्दो; फोहोर।
- अशुद्ध; अपवित्र।
- उज्ज्वल नभएको; अँध्यारो; मलिनु।
- ओइलाएको; निस्तेज।
- नीच; कपटी।
- पापी; दुश्चरित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)