मलिलोवि. [मल+इलो]मल पुगेको; उब्जाउ हुने खालको; उर्वर (माटो वा जग्गाजमिन)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मलिलो मलुको