मलेदा

ना. [सं. मर्दित]

  1. अक्षर वा छाप खिइएर चिल्लो भएको टक वा सिक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)