मलेरिया

ना. [अङ्. मेलेरिया]

  1. एनोफिलिस नाउँको लामखुट्टेले टोकेपछि मानिसको शरीरमा लाग्ने एक सङ्क्रामक रोग; औले ज्वरो; कामज्वरो; औलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)