मल्कनु

अ.क्रि. [मलक्क+नु]

  1. फुर्तीसँग हिँड्नु; जाँगरका साथ यताउति जानु; फर्‍याकफुरुक गर्नु।
  2. एक्कासि देखा पर्नु; मुल्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)