मल्को

ना.

  1. हलक्क बढ्ने काम; बन्दै गएको अवस्था।
  2. विशेष फाइदा हुने काम वा कुरो। (उखान- जतातिर मल्को, उतातिर ढल्को।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)