मल्लार

ना. [सं.]

  1. सङ्गीतशास्त्रमा प्रसिद्ध मेघरागको एक रागिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)