मल्लिका
ना. [सं.]
- उज्जर र सुगन्धी खालको बेलीजस्तो एक फूल; एक जातको चमेली फूल।
- मालती लहरो वा त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)