मल्ली

ना. [सं.]

  1. मल्लिका।
  2. मल्ल राजासित सम्बद्ध वा तिनले चलाएको (मुद्रा, जस्तो- महेन्द्रमल्ली)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)