मशक
ना. [सं.]
- लामखुट्टे।
- पानी राख्नका लागि बनाइएको छालाको थैलो।
- जिउमा निस्कने एक प्रकारको कोठी वा मुसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)