मसक्क
क्रि.वि. [अ. मू. मसक्+क]
- बलियो गरी बाँध्ने चालले; मस्कने वा मस्काउने गरी।
- कुनै कामकुरो एकाएक आँट्ने गरी; सहसा।
- धाक वा लाज मान्ने चालले; सर्माएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. मसक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)