मसलन्द

ना. [अङ्. मिसलेनियस]

  1. कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने कागत, कलम, मसी आदि वस्तु र यस्तै फुटकर कामका लागि छुट्ट्याइने खर्च वा रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)