मसाङ्ग्रिनु
अ.क्रि.
- बिस्तारै सुकेर चाउरिनु; सुक्तै जानु; साँघुरिनु।
- लाज वा सरमले मस्कनु।
- रोग आदि मत्थर हुनु वा कम हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)