मसान

ना. [सं. श्मशान]

  1. मुर्दा जलाउने वा गाड्ने ठाउँ; मरेको मान्छेको सद्गत गर्ने ठाउँ; मसानघाट; चिहान; मशान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)