मसाने

वि. [मसान+ए]

  1. मसानसँग सम्बन्धित; मसानको।
  2. मसानमा बस्ने (व्यक्ति)।
  3. धामीझाँक्री विद्या जान्ने व्यक्ति; झारफुके मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)