मसालेवि. [मसाल+ए]हातमा चिराक लिएको; मसाल बोकेको।राँके।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मसाला मसिन