मसुली

ना.

  1. तराईखण्डमा पानी कम हुने खेतमा लगाइने एक प्रकारको धान।
  2. एक किसिमको जडीबुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)