मसोट/मसौट

ना. [मास्+ओट/औट]

  1. मास्ने वा खर्च गर्ने काम।
  2. सरकारी धनमाल, तहबिल आदि मास्ने काम; हिनामिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)