मस्कनु

अ.क्रि. [मसक्क+नु]

  1. बेसरी कसिनु; टन्कनु; बाँधिनु।
  2. लाज वा सरमले मुस्कुराउनु; लजाउनु; मसक्क पर्नु; मसक्क मस्कनु।
  3. मकै, ढिँडो आदि बेसरी पाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)