मस्खरा

ना. [अ. मस्खर]

  1. ख्यालठट्टा वा हँस्सीमजाक गरेर अरूलाई मनोरञ्जन गराउने व्यक्ति; दिल्लगीबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)